स्पन्दन सुब्बाले जिते ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । ‘द भ्वाइस किड्स नेपाल सिजन २’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् ।

शुक्रबार रातीको ग्राण्ड फिनालेमा टीम प्रमोद खरेलको समूहबाट स्पन्दनलाई विजेता घोषणा गरिएको हो । विजेताले नगद १५ लाख हात पारेका छन् ।

उपाधिका लागि चार जना कोचबाट दुई-दुई गरी आठ जनाले फिनालेमा प्रतिस्पर्धा गरेका थिए । भ्वाइस किड्समा टिम प्रमोदको यो लगातार जित हो ।

समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुन्छ : उपसभामुख रानामगर

काठमाडाैं । उपसभामुख इन्दिरा रानामगरले समाज रूपान्तरणमा चलचित्रको महत्त्वपूर्ण भूमिका हुने बताएकी छन् ।   काठमाडौंमा आज आइवर्ट इन्टरनेसनल...

तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल मंसिर ९ गते हुने

काठमाडाैं । मंसिर ९ गते तेस्रो आइएडब्ल्युआरटी नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल हुने भएकाे छ । इन्टरनेशनल एशोसिएशन अफ...

अभिनेता प्रकाश घिमिरे भीरबाट लडेर घाइते

काठमाडौं । अभिनेता प्रकाश घिमिरे घाइते भएका छन् ।   शुक्रबार बिहान ९ः३० बजे पोखराको नदीपुरमा घाँस काट्न जाने...

मिस इन्टरनेसनलको उपाधि भेनेजुएलाकी एन्ड्रियालाई

काठमाडाैं । मिस इन्टरनेसनल २०२३ काे उपाधि भेनेजुएलाकी एन्ड्रिया रुबियोले जितेकी छन् । हिजाे जापानमा भएकाे फइनलमा रुबियोले मिस...

केपी ओली म भन्दा बढी व्यंग्यकार हुनुहुन्छ : दीपकराज गिरी

काठमाडौं । अभिनेता दीपकराज गिरीले नेपाली चलचित्रलाई समयानुकुल परिवर्तन गर्दै जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।   गिरीले राजनीति...

नेपाली चलचित्रको सेन्सरमा उदारता देखाउनुपर्छ : भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र सेन्सर गर्दा उदारता देखाउनुपर्ने बताएका छन् ।   उनले...

.