लडाकु शिविरबारे पोखरेलको जवाफ- माओवादीले राज्य माथि खुलेआम लुट र डकैती मच्चाएको छ


काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लडाकु शिविर प्रकरणमा माओवादीले राज्यमाथि लुट र डकैती गरेको आरोप लगाएका छन् । शुक्रबार एमालेका महासचिव पोखरेलले प्रधानमन्त्री प्रचण्डलाई चुनौती दिँदै फेसबुकमा स्ट्याटस लेखि लडाकु शिविरमा घोटाला भएको दाबी गरेका हुन् ।
बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविर घोटाला भएको प्रमाणित भएको पुष्टी भए जेल जान तयार रहेको अभिव्यक्तिमा पोखरेलले दाबी गरेको छन् । वास्तविक लडाकु ७–८ हजार मध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसियलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीबाट बाहिरिएका धेरैले बताउने गरेको उनको भनाइ छ ।
प्रचण्डले अझै पनि ठूलो स्वरमा हुंकार दिँदैमा लडाकु शिविरमा कुनै भ्रष्टाचार र अनियमितता नभएको नहुने उनको तर्क छ । जनताले शान्तिका नाममासवै कुरालाई आजसम्म सहदै भएको उनको भनाइ छ ।
बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ
काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु
काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...
‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...
सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् । बुटवलमा...