भूटानी शरणार्थी तथा भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै एकीकृत मोर्चा संगठनकाे प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीको मोर्चा संगठनले नक्कली भूटानी शरणार्थी तथा भ्रष्टाचारीविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

नेकपा एसको जनवर्गिय संगठनहरुको एकीकृत मोर्चा संगठनले बिहीबार जनकपुरधाममा नक्कली भूटानी शरणार्थी तथा भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

पार्टी कार्यालयबाट मोर्चासँग आबद्ध युवाहरुको निस्केको विरोध जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै नेकपा एसका जिल्ला अध्यक्ष रामचन्द्र पण्डितले नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाउने खेलमा लागेकाहरुलाई भइरहेको लुकाउने प्रयासलाई रोक्न र दोषीलाई कारवाहीका लागि आफूहरुले दबाव स्वरुप विरोध प्रदर्शन गरेको बताए ।

मोर्चाका जिल्ला अध्यक्ष शिवचन्द्र झाको अध्यक्षतामा भएका सो कार्यक्रममा नेकपा एसका केन्द्रिय तथा जिल्लास्तरीय नेता सहित जनवर्गिय संगठनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.