भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको विरोध प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध विरोध प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो ।

उनीहरूले ‘युवा संघको खबरदारी, नउम्किउन् भ्रष्टाचारी’, ‘सबै युवाहरुको एउटै स्वर, भ्रष्टाचारीलाई कालो खोर’,  ‘नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरुलाई कारबाही गर’ लगायत प्लेकार्डसहित नारा लगाएका थिए ।

पार्टीका नेता तथा महिला, युवा, विद्यार्थीलगायतका भ्रातृ संगठनका कार्यकर्ता विरोध प्रदर्शनमा सहभागी थियो ।

एनसेलको शेयर खरिद-बिक्री रोक्न सिंहले सर्वोच्चमा दिए रिट

काठमाडौं । सांसद अमरेशकुमार सिंहले एनसेलको शेयर खरिद-बिक्री रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।...

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

खोटाङ कांग्रेसको विवाद : महाधिवेशन प्रतिनिधि भन्छन्, निर्वाचन सम्पन्न भएको नाटक गरियो

काठमाडौं  : नेपाली कांग्रेस खोटाङले महासमिति निर्वाचन सम्पन्न भएको भन्ने सूचनाप्रति महाधिवेशन प्रतिनिधिले आपत्ति जनाएका छन् ।   केन्द्रीय...

.