भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरको टोलीले बिहीबार अपरान्ह ५ बजे रिजाललाई पक्राउ गरेको हो ।

केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

नेपालमा रहेका भुटानी शरणार्थीको अधिकारका पक्षमा उनले लामो समयदेखि पैरवी गर्दै आएका थिए । तर, नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोज्ने प्रकरणमा उनको नाम मुछिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।

लेखा समूहका ५०८ कर्मचारीको सरुवा (सूचीसहित)

काठमाडाैं । महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको सरुवा गरेको छ ।   महालेखा नियन्त्रक कार्यालयले बिहीबार...

त्रिभुवन विमानस्थलबाट बरामद सुन विशुद्ध भएको पुष्टि

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद गरेकाे १४ किलो सुन परीक्षण गर्दा विशुद्ध रहेको पुष्टि भएको छ ।   भन्सार...

महिलाविरुद्धका हिंसा रोक्न सचेतना कार्यक्रम व्यापक बनाउनुपर्छ : मन्त्री आर्चाय

काठमाडाैं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले महिलाविरुद्धका हिंसा उन्मूलन गर्न देशभर सचेतना कार्यक्रम व्यापक बनाउनुपर्ने बताएका...

विपिन जोशीको रिहाइबारे परराष्ट्रमन्त्री साउदले गरे इजरायली विदेशमन्त्रीसँग टेलिफोनवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनसँग टेलिफोनवार्ता गरेका छन् ।   प्यालेस्टिनी विद्रोही समूह हमासकाे नियन्त्रणमा रहेका...

एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने

काठमाडाैं । एनसेलको शेयर खरिद-बिक्री विवादबारे छानबिन गर्ने कार्य आजैदेखि शुरु हुने भएको छ । सरकारले छानबिन गर्न गठन...

भारतले नेपालका भूकम्पपीडितलाई २० मेट्रिक टन चामल सहयोग गर्ने

काठकाडौं । भारत सरकारले नेपालका भूकम्पपीडितका लागि अनुदान स्वरुप २० मेट्रिक टन चामल सहयोग गर्ने भएको छ ।  ...

.