भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीले प्रदर्शन गर्ने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ताले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्ने भएका छन् ।

आज बिहिबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्न भएको हो ।  भ्रष्टाचार काण्ड सामसुम पारिएको हुँदा आम नागरिकका मनमा यो मुद्दा पनि कमजोर पार्ने षड्यन्त्रको आशंका उब्जिएको भन्दै समाजवादीका नेताले हिजो उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले जस्तोसुकै दबाब आएपछि दोषी नउम्कने र निर्दोष नफस्नेगरी अनुसन्धान भइरहेको बताएका थिए ।

राष्ट्रियसभा निर्वाचन : उम्मेदवारी मनोनयन दर्ता पुस २३ गते

काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि उम्‍मेदवारी मनोनयन दर्ता पुस २३ गते विहान १० बजेदेखि ३ बजेसम्‍म तय...

७.२९ अंकले घट्याे नेप्से परिसूचक, ९६ करोड ४० लाखकाे काराेबार

काठमाडौं । साताको पहिलाे कारोबार दिन आइतबार नेप्से घटेको छ । आज नेप्से परिसूचक ७.२९ अंकले घटेर १८ सय...

मान्छे मारेर चुनाव जित्ने कुरा घिनलाग्दो : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मान्छे मारेर चुनाव जित्नेकुरा घिनलाग्दो भएको बताएका छन् ।   मध्य...

क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल भुर्तेल अष्ट्रेलिया गएका छन् ।   क्लबस्तरीय क्रिकेट खेल्न उनी शनिबार...

कोशी प्रदेशका मन्त्रीहरुले पाए जिम्मेवारी

काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई आफ्नो पदकाे जिम्मेवारी दिएका छन् ।   आज मुख्यमन्त्री कार्कीले आन्तरिक मामिला...

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

.