‘ए’ डिभिजन लिग : आज तीन खेल हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदैछ । अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार दुईवटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एक खेल च्यासल मैदान ललितपुरमा हुनेछ ।

रंगशालामा हुने पहिलो खेलमा फ्रेन्डस क्लव र मच्छिन्द्र फुटबल क्लव भिडनेछन् । जुन खेल दिउँसो ३ बजे सुरु हुनेछ । उता, रंगशालामा नै साँझ ६ बजे हुने हुने दोस्रो खेलमा भने न्युरोड टिम र जावालाखेल युवा क्लवबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, च्यासल मैदानमा हुने खेलमा मनाङ मर्स्याङदी क्लव र संकटा क्लव एक आपसमा भिडने छन् । जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ ।

सुनको मूल्यमा नयाँ रेकर्ड : ८ सयको बढोत्तरी हुँदा कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । साेमबार सुनको मुल्यले बढेकाे छ । आइतबार १ लाख २० हजार ८ सय रुपैयाँ कारोबार भएकाे छापावाला...

सोमालियामा बाढीका कारण ११० जनाकाे मृत्यु

काठमाडाैं । सोमालियामा भारी वर्षा र बाढीका कारणले १ सय १० जनाकाे मृत्यु भएकाे छ भने २४ लाखभन्दा बढी...

ट्वान्टी-२० शृंखला : अस्ट्रेलियामाथि भारतकाे जित

काठमाडाैं । ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखलाको अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई ६ रनले पराजित गरेको छ ।   बैंग्लोरस्थित चिन्नास्वामी रंगशालामा...

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

एनएसएल : आज काठमाडौं र झापाबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गतको खेलमा आज काठमाडौं रेजर्स र झापा एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।...

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...

.