दिल्लीले पञ्जाबलाई १५ रनले हरायो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई १५ रनले पराजित गरेको छ ।

धर्मशालामा भएको खेलमा जितका लागि दिएको २१४ रनको लक्ष्यको जवाफमा पञ्जाब किंग्सले ८ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।

पञ्जाबका लागि लियाम लिभिङस्टोनले ९४ रन बनाए भने दिल्लीका लागि एनरिक नोकियाले २ विकेट लिए ।

यो हारपछि पञ्जाब किंग्सका लागि प्लेअफको ढोका झन्डै बन्द भएको छ । हारसँगै प्लेअफ सम्भावना समाप्त भएको पञ्जाब १३ खेलबा६ १२ अंकका साथ आठौँ स्थानमा छ।

योसँगै प्लेअफको दौडबाट बाहिरिएको दिल्लीको खातामा अब १० अंकका साथ नवौँ स्थानमा छ।

गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो

काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...

एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ ।   शनिबार दशरथ रंगशालामा...

गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु

काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ ।  ...

साउदी प्रो लिगमा अल हिलालकाे जित

काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...

आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने भएकाे छ ।   नेपाल क्रिकेट संघ(क्यान)का...

एनएसएलमा चितवनको पहिलो जित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ...

.