बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने सहमती

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली किन्ने सहमती भएको छ । दुई देशबीच भएको सचिवस्तरिय बैठकमा नेपालमा उत्पादित ४० मेगावाट बिजुली बंगलादेशले खरिद गर्ने सहमति भएको हो ।

नेपालमा उत्पादित ४० मेगावाटसम्म विद्युत बंगलादेशमा निर्यात गर्नका लागि नेपाल विद्युत प्राधिकरण, एनटीपीसी विद्युत व्यापार निगम, भारत र बंगलादेश पावर डेभलपमेन्ट बोर्डबीच विद्युत बिक्री सम्झौतामा यथाशीघ्र हस्ताक्षर गर्ने सहमती भएको छ ।

दुई देशबीच विद्युत व्यापारका लागि डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने विषयमा पनि छलफल भएको छ । ४० मेगावाट बिजुली परीक्षण स्वरुप लैजाने सहमति गत बर्ष भदौ मै नेपाल र बंगलादेशबीच भएको थियो ।

 

 

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : ताेलामा १ लाख ३९ हजार

काठमाडाैं । शुक्रबार सुनको मूल्य बढेकाे छ । बिहीबार १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ ।...

माथिल्लो अरुण र दूधकोशी अघि बढाउन सरकार, विश्व बैंक र एडीबीबीच सहमति

काठमाडौं । सरकार र विश्व बैंक तथा एसियाली विकास बैंकबीच माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणको काम छिटो...

सुनको मूल्य २ सय रुपैयाँले घट्याे, चाँदीकाे मूल्य स्थिर

काठमाडाैं । बिहीबार सुनको मूल्य घटेकाे छ । बुधबार १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला...

.