जापानमा सडक दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जापानमा मंगलबार साँझ भएको सडक दुर्घटनामा दुई नेपालीसहित ३ जनाको मृत्यु भएको छ। जापानको मियागी प्रिफेक्चरको कुरिहारामा हिजो साँझ  बीच बाटोमा रोकिएको बसलाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।

४० जना सवार सेन्दाईबाट इवातेका लागि हिँडेको बसमा समस्या आएपछि मियागी प्रान्तको कुरिहारा सहरको तोहोकु एक्सप्रेस वेमा जाँचका लागि रोकिएको थियो । ट्रकको ठक्करबाट दुई नेपाली र एक जापानी महिलाको मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरीका अनुसार बसमा सवार गरिरहेका ४० मध्ये अधिकांश नेपाली र बंगलादेशका युवा रहेको जनाएको छ। दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

विश्वकपको सुपर एटमा आज दक्षिण अफ्रिका र अमेरिकाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर आठका खेल शुरु हुँदै छन् ।   सुपर आठको पहिलो...

रुसी राष्ट्रपति पुटिन उत्तर कोरिया जाँदै

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै छन् । युक्रेनविरुद्धको युद्धमा सैन्य सामग्री जुटाउनका लागि...

अफगानिस्तानलाई पराजित गर्दै वेस्ट इन्डिज समूह विजेता

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा वेस्ट इन्डिजसँग अफगानिस्तान पराजित भएको छ । आज भएको खेलमा वेस्ट इन्डिजसँग फगानिस्तान...

टी-२० विश्वकप : वेष्ट इन्डिजले बनायो पावर प्लेमा ९२ रन

काठमाडौं । टी-२० विश्वकपमा वेस्ट इन्डिजले  पावर प्लेमा सर्वाधिक रन जोड्ने विश्व कीर्तिमान बनाएको छ । घरेलु मैदान ग्रोस...

अस्ट्रियालाई पराजित गर्दै फ्रान्सको विजयी सुरुवात

काठमाडौं । फ्रान्सले युरो कप फुटबल २०२४ मा विजयी सुरुवात गरेको छ ।   जर्मनीमा जारी युरोको समूह डी...

विश्वकपमा न्युजिल्यान्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान

काठमाडौं । टी-२० विश्वकपबाट बाहिरिसकेको न्युजिल्यान्डका बलर लोकी फर्ग्युसनले बलिङतर्फ दुर्लभ कीर्तिमान बनाएका छन् ।   विश्वकपको आफ्नो अन्तिम...

.