कर्मचारी सञ्चय कोषले माग्यो स्थायी पद पूर्तिका लागि आवेदन (सूचनासहित)

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कर्मचारी सञ्चय कोष पुल्चोकले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ । कोषमा रिक्त रहेका पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन माग गरिएको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको हो । योग्य नेपाली नागरिकले आजदेखि अनलाइन दरखास्त दिन सक्नेछन् ।

सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

मटिहानीकाे जरलहवा गाछीमा आगलागी

काठमाडाैं । मटिहानी नगरपालिका वडा नम्बर-६ स्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।   आगलागीका कारण दुई सय...

कांग्रेस नेता सिंह उपचारका लागि नयाँदिल्ली प्रस्थान

काठमाडाैं । स्वास्थ्यमा समस्या देखिएपछि नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह उपचारका लागि भारतकाे नयाँदिल्ली गएका छन् ।   नेता...

शंकरदेव क्याम्पसमा नेविसंघ र स्ववियुबीच झडप

काठमाडौं ।नेपाल विद्यार्थी संघ (नेविसंघ) र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बिच शंकरदेव क्याम्पसमा झडप भएको छ । नेविसंघले क्याम्पसमा...

धनुषाको होटलमा एक जना मृत फेला

काठमाडौं । धनुषाको जनपुरस्थित एक होटलमा एक जना मृत फेला परेका छन् ।   जनकपुरधाम उपमहानगरपालिका-१४ पिडारी चोकस्थित नमुना...

काभ्रेमा सुमो दुर्घटना हुँदा चालकसहित १० जना घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ कात्तिके देउरालीबाट दोलालघाटतर्फ आउँदै गरेको सुमो दुर्घटना भएको छ ।   बुधबार बिहान ना...

.