सरकारको निर्णय : मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठक जिउँदो शहीद भनेर चिनिएका मुकेशलाई राष्ट्रिय शहीद गर्ने निर्णय गरेको हो ।

२०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौं । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।   झापा स्थित मेचीनगर...

महिला प्रहरीको आत्महत्या दुरुत्साहन आरोपमा एक जना पक्राउ

काठमाडौं । सिरहाको बाथरुममा मृत फेला परेकी प्रहरी जवान करिश्मा सुनारलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जना पक्राउ...

पशुपतिनाथको भेटी चोरी प्रकरणमा आज थुनछेक बहस

काठमाडौं । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको...

कुलोमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

काठमाडौं । कैलालीमा गर्मी छल्न कुलोमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका-५ थापापुरका १८...

दूधको भुक्तानी माग्दै प्रदर्शन, ३४ जना पक्राउ

काठमाडौं । दूधको भुक्तानी दिन माग गर्दै दुग्ध किसानले विरोध प्रदर्शन गरेका छन् । दुग्ध को भुक्तानी तत्काल दिन...

मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध

काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत खुर्कोट-घुर्मी सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ ।   पहिरोले गोलञ्जोर गाउँपालिका-६ हैबारबेँसी नजिकको अक्करेभिर,...

.