सरकारको निर्णय : मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सरकारले मुकेश कायस्थलाई राष्ट्रिय शहीद घोषणा गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठक जिउँदो शहीद भनेर चिनिएका मुकेशलाई राष्ट्रिय शहीद गर्ने निर्णय गरेको हो ।

२०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा घाइते भएका काभ्रेका कायस्थको २८ वैशाखमा निधन भएको थियो ।

हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडाैं । हेटौंडामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर-१६ पानीस्वारामा दुर्घटना हुँदा ट्याक्टर...

वडाध्यक्षलाई घरभित्र थुनेर लगाइयो आगो

काठमाडाैं । धनकुटा पाख्रीवास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगलागी भएको छ । हिजाे राति अज्ञात व्यक्तिले घरभित्र...

विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।   एयर चाइनाको जहाजबाट चीन जान...

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिक-२ स्थित जंगलमा शिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर झुलेका एक युवकको मृत्यु भएको छ...

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा, आज कर्णाली प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा आज सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्दैछ ।   चौथो दिन...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

.