३.३१ अंकले बढ्यो नेप्से परिसूचक, ६४ करोड १ लाखमाथिको सेयर कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३.३१ अंकले बढेर १८२१.६२ बिन्दुमा पुगेको हो ।

मंगलबार नेप्सेमा कुल २६९ कम्पनीको २० लाख ६३ हजार ७ सय ३७ कित्ता सेयर खरिद बिक्री हुँदा ६४ करोड १ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ५ करोड १ लाख ४६ हजार ३ सय ६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै सोमबारको सेयर बजारमा माई खोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य १० प्रतिशत भन्दा धेरैले घटेको हो ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार १ लाख ३५ हजार ५ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

लगानी बोर्डद्वारा ह्वासिन सिमेन्टमा ६ अर्ब ६३ करोड ४० लाख लगानी स्वीकृत

काठमाडौं । नेपाल लगानी बोर्डले ह्वासिन सिमेन्ट नारायणी परियोजनाका लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानी स्वीकृत...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार १ लाख ३८ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । साेमबार सुनको मूल्य घटेकाे छ । आइतबार १ लाख ३९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला...

.