शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थितिको अन्त्य हुन जरुरी छ : मन्त्री बस्नेत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग र सम्पती शुद्धीकरण सम्बन्धी विधेयकलाई छिट्टै टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।

मंगलवार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१लाई संशोधन गर्न बनेको विधेयक र सम्पती शुद्धीकरण मनि लाउण्डरिङ्ग निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई छिट्टै टुंगोमा पुयाउनुपर्ने बताएका हुन् ।

उनले यि दुवै विधेयकहरुको महत्वलाई बुझ्दै छिटोभन्दा छिटो प्रक्रियामा लगेर अगाडी बढाउनुपर्ने बताएका हुन् । मन्त्री गुरुङले समितिले दिने निर्देशनलाई नेपाल सरकारले अंगिकार गर्ने बताए । त्यसैगरी बैठकमा बोल्दै नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई अन्तर्राष्ट्रिय प्रतिवद्धताहरु, अदालतको फैसला र पीडितको कुरालाई मध्यनजर गर्दै अगाडी बढाए । उनले बाँकी प्रक्रिया पुरा गर्न सबै पार्टीहरु एक ठाउँमा उभिएको पनि बताए ।

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरण सम्बन्धी विधेयकलाई तार्किक निस्कर्षमा
पु¥याउनका लागि सत्ता पक्ष र प्रतिपक्ष भन्नु नहुने बताए । उनले पीडित र पीडक दुवै पक्षलाई मान्य हुनेगरी कानून निर्माण गर्नुपर्ने बताए । उनले उपसमिति बनाएर भएपनि यि दुई विधेयकलाई निस्कर्षमा पु¥याउनुपर्नेमा जोड दिए ।

बालबालिकालाई भिटामिन ए र जुकाको औषिध खुवाइँदै

काठमाडौं । पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई...

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौं । सरकारले यहि वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।...

भर्ना अभियान आजदेखि सुरू

काठमाडौं । नयाँ शैक्षिक सत्र २०८१ अन्तर्गत विद्यालय भर्ना अभियान आजदेखि सुरु भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता,...

त्रिविकाे रेक्टरमा खड्क र रजिष्ट्रारमा केदार नियुक्त

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिष्ट्रारमा प्रा.डा. केदार रिजाल नियुक्त भएका छन् ।   त्रिविका...

‘आवश्यक औषधी स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढेकाे छ’

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधी स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाएको बताएका छन् ।...

उपकुलपतिले घुर्की लगाएर बिदा बस्दा त्रिविको काम प्रभावित

काठमाडौं । उपकुलपति बिदामा बस्दा त्रिभुवन विश्वविद्यालयको सेवा प्रवाहमा समस्या आएको छ । स्वास्थ्यको कारण देखाएर उपकुलपति केशरजंग बराल दुई...

.