दैलेखमा चट्याङ लागेर एकै परिवारका ४ जना घाइते

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । दैलेखमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । घाइते हुनेमा  २१ वर्षीय पारस विक, १६ वर्षीया हेमा विक, १७ वर्षीया पूर्णा विक र २० वर्षीया पुष्पा विक रहेका छन् ।

गएराति करिब साढे १० बजेतिर घरभित्रै सुतिरहेकाे बेला उनीहरुलाइ चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

घाइते भएकाहरुको दैलेख जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई गएराति नै एम्बुलेन्समार्फत दैलेख अस्पताल पुर्‍याइएको थियो ।

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।   एयर चाइनाको जहाजबाट चीन जान...

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिक-२ स्थित जंगलमा शिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर झुलेका एक युवकको मृत्यु भएको छ...

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा, आज कर्णाली प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा आज सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्दैछ ।   चौथो दिन...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

‘अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरौँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गताअधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।   ३२...

.