देशका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा, तराइमा हावाहुरीको सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहनुका साथै पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका केही स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। पूर्वी तराईका थोरै स्थानहरूमा हावाहुरीको संभावना रहेको छ।

रातीːकोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गर हावाहुरी सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

विमानस्थलभित्र यात्रुको ह्याण्डब्यागमा पावर बैंक पड्किदा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयभित्र एकजना यात्रुको ह्याण्डब्यागमा आगो लागेको छ ।   एयर चाइनाको जहाजबाट चीन जान...

शिकार खेल्न गएका युवकको गोली लागेर मृत्यु

काठमाडाैं । दोलखाको तामाकोशी गाउँपालिक-२ स्थित जंगलमा शिकार गर्ने क्रममा भरुवा बन्दुकले लागेर झुलेका एक युवकको मृत्यु भएको छ...

एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्रा, आज कर्णाली प्रवेश गर्ने

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा आज सुदूरपश्चिमबाट कर्णाली प्रदेश प्रवेश गर्दैछ ।   चौथो दिन...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

‘अपाङ्गता अधिकारसम्बन्धी संवैधानिक व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरौँ’

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गताअधिकारसम्बन्धी संवैधानिक र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेका छन् ।   ३२...

यस्तो छ, आजको मौसम

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी...

.