३.३४ अंकले घट्यो नेप्से परिसूचक, ७२ करोड ४९ लाखमाथिको सेयर कारोबार


काठमाडौं । सोमबार सेयर बजार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा पुगेको हो ।
सोमबार नेप्सेमा कुल २६६ कम्पनीको २३ लाख ४१ हजार २ सय ४० कित्ता सेयर खरिद बिक्री हुँदा ७२ करोड ४९ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंक लिमिटेडको भएको छ । यस कम्पनीको ३ करोड ४ लाख ६७ हजार ४ सय ६९ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै सोमबारको सेयर बजारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो ।
जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला
काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...
अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...
बैंकले १६ प्रतिशत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न...
एशियन पेन्टसद्वारा भूकम्पप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा
काठमाडौं । एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडाैं । शुक्रबार सुनको मुल्य घटेकाे छ । बिहिबार स्थिर रहेर १ लाख १९ हजार ३ सय रुपैयाँ कारोबार...