नारायणीमा डुंगा डुब्दा बोटे दम्पतीको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

नवलपुर । नारायणी नदीमा डुंगा डुबेर बेपत्ता भएका दम्पती मृत अवस्थामा फेला परेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उनको श्रीमती ४५ वर्षीय बगरी बोटे मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी पारी डुंगा चढेर निगुरो टिप्न नारायणी पारी गएका थिए। पारी नपुग्दै डुंगा डुब्दा दुवै जना नदीमा बेपत्ता भएका थिए । मृतक दुवै को शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा राखिएको प्रहरीले जनाएको छ ।

कर्णाली सरकारको खर्च ३३ प्रतिशत

काठमाडाैं । चालू आर्थिक वर्षका लागि ३३ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णाली प्रदेश सरकारले ११ अर्ब ७ करोड...

विश्वकप छनोट : नेपाल र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेल आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिच प्रतिस्पर्धा हुने भएको...

टी-२० विश्वकप आजदेखि,पहिलो खेलमा अमेरिका र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी टी-२० विश्वकप आजबाट अमेरिकामा शुरु हुँदैछ । वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्ने प्रतियोगिता...

सदनको अवरोध हटाउन अन्तिम कसरतमा शीर्ष नेता

काठमाडौं । संसद्‍मा जारी अवरोध हटाउन शीर्ष नेता अन्तिम कसरतमा जुटेका छन् । बालुवाटारमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलबीच...

माओवादी-एमाले जुटे प्रदेश प्रमुखसँग छलफलमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनको सन्दर्भमा विपक्षी दलका नेता प्रदेश प्रमुखसँग छलफलमा जुटेका छन् ।   विराटनगरस्थित होटल...

राष्ट्रिय सभाकी उपाध्यक्ष घिमिरे पार्टीका सबै जिम्मेवारीबाट अलग

काठमाडाैं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् ।   विगत चार...

.