नारायणीमा डुंगा डुब्दा बोटे दम्पतीको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

नवलपुर । नारायणी नदीमा डुंगा डुबेर बेपत्ता भएका दम्पती मृत अवस्थामा फेला परेका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित नारायणी नदीमा डुबेर स्थानीय ५५ वर्षीय सोमबहादुर बोटे र उनको श्रीमती ४५ वर्षीय बगरी बोटे मृत अवस्थामा फेला परेका हुन् ।

नारायणी पारी डुंगा चढेर निगुरो टिप्न नारायणी पारी गएका थिए। पारी नपुग्दै डुंगा डुब्दा दुवै जना नदीमा बेपत्ता भएका थिए । मृतक दुवै को शव परीक्षणका लागि जिल्ला अस्पताल मध्यविन्दुमा राखिएको प्रहरीले जनाएको छ ।

एनएसएल : झापा र काठमाडौंबीचको खेलमा गोलरहित बराबरी

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत दोस्रो संस्करणको खेलमा झापा एफसी र काठमाडौं रेजर्स एफसीले बराबरी खेलेका छन्...

घुस लिँदै गरेको अवस्थामा सई पक्राउ

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग...

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डले परीक्षाको नतिजा बिहीबार सार्वजनिक...

काठमाडौं-तराई द्रुतमार्ग निर्माणमा ढिलाइ गर्ने अनुमति कसैलाई छैन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौं-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समय भित्र सम्पन्न गर्न नेपाली सेनालाई...

एसियाली पारा खेलकुदमा पलेशालाई ऐतिहासिक कास्य

काठमाडौं । चीनको हाङझाउमा जारी चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाली खेलाडी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छन् ।...

कांग्रेस बिनाको सरकार कल्पना गर्न सकिंदैन : माधव नेपाल

काठमाडौं । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा कांग्रेस बिनाको सरकार कल्पना गर्न नसकिने बताएका छन्...

.