ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन्। दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन्। आजका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुनेछ।

एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र मछिन्द्र क्लबबीच खेल हुनेछ। जारी लिगमा खुमलटारको १७ खेलमा १७ अंक सहित लिगको पुछारमा रहेको छ । मछिन्द्र १७ खेलमा २७ अंकका साथ तेस्रो स्थानमा रहेको छ।

त्यस्तै दशरथ रंगशालामा संकटा क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ। जारी लिगमा संकटा क्लबको १७ खेलमा २० अंकका साथ १२ औं स्थानमा रहेको छ। हिमालयन शेर्पा भने १७ खेलमा २१ अंकका १० औं स्थानमा रहेको छ ।

उद्योग समितिको बैठक आज बस्दै

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बस्ने भएको छ । बैठक सिंहदरबारमा...

डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु

काठमाडौं । खोटाङको सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका-१ कुभिण्डेस्थित...

दिल्लीसँग गुजरात पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्ससँग गुजरात टाइटन्स पराजित भएको छ । गएराति भएको खेलमा दिल्ली...

उपनिर्वाचनको मौन अवधि शुरु

काठमाडौं । यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं-२ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान...

कांग्रेसलाई रवि लामिछानेको प्रश्न : मैले किन राजीनामा दिने ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले कांग्रेसले अनावश्यकरूपमा सहकारी ठगी प्रकरण उचालेको आरोप लगाएका छन्। इलाममा आज आयोजित चुनावी सभामा...

.