१६.९६ अंकले घट्यो नेप्से परिसूचक, ९० करोड ५ लाखमाथिको सेयर कारोबार


काठमाडौं । आइतबार सेयर बजार नेप्से परिसूचक घटेको छ । आइतबारको तुलनामा नेप्से परिसूचक १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २६३ कम्पनीको २७ लाख ८८ हजार ८ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड ५ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको ५ करोड ३५ लाख ७५ हजार ७ सय ८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशत भन्दा धेरैले घटेको हो ।
माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् । शुक्रबार...
मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्यौँ : गभर्नर अधिकारी
काठमाडाैं । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका...
‘स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन’
काठमाडौं । आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट नलाग्ने बताइएकाे छ । आलु र प्याजको बिक्रीमा भ्याट...
राष्ट्र बैंकको बोर्डलाई बोलाएर अर्थतन्त्र चलायमान हुने व्यवस्था गर्न अर्थमन्त्रीकाे निर्देशन
काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन राष्ट्रबैंकको...
सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन...
आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...