कर्नाटकमा कांग्रेसलाई बहुमत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । कर्नाटक विधानसभा निर्वाचनमा भारतीय कांग्रेस (कांग्रेस-आई)ले बहुमत प्राप्त गरेको छ । भारतीय निर्वाचन आयोगका अनुसार कांग्रेस-आईले विधानसभाको १३६ सिट जित्दै कंग्रेसले सत्तामा पुनरागमन गरेको हो ।

कर्नाटक विधानसभामा २२४ सिट छन् । यहाँ बहुमतको सरकार बनाउन कम्तिमा ११३ सिट आवश्यक रहन्छ । १३६ सिट जितेको कंग्रेसले अब प्रदेशमा एकल बहुमतको सरकार बनाउनेछ ।

टाइम्स अफ इन्डियाका अनुसार कर्नाटकामा कांग्रेसको जित १९८९ पछिको सबैभन्दा ठूलो जित हो।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो।

राजनीतिक दलहरूको चर्को प्रचार-प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ।

वेस्ट ह्यामसँग टोटेनहम पराजित

काठमाडाैं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग टोटेनहम पराजित  भएकाे छ ।   हिजाे घरेलु मैदानमा भएकाे खेलमा...

जलवायु परिवर्तनका कारण बालविवाहमा ३९ प्रतिशतले वृद्धि

काठमाडाैं । जलवायु परिवर्तनको असरका कारण बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय उद्धार समिति...

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

काठमाडौं । लागूऔषध तथा हतियारको तस्करी एवं डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ परेक छन् ।  ...

गाजामा संयुक्त राष्ट्रसंघले लागू गर्‍यो शक्तिशाली धारा

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका...

इंग्लिस प्रिमियर लिग : एस्टोन भिल्लासँग सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको खेलमा एस्टोन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा...

फिलिपिन्समा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ।   मंगलबार दिउँसो साढे चार...

.