कोसी र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ।

 

ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने

काठमाडाैं । आजदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ ।   उपप्रधानमन्त्री तथा...

आजको मौसम : यी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावन

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले...

उपराष्ट्रपति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार...

कलंकीस्थित भाटभटेनीमा लागेको आगाे नियन्त्रणमा

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा लागेको आगाे नियन्त्रणमा आएको छ । शुक्रबार साँझ लागेको आगाे दमकलमार्फत नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ...

नयाँ भूमि आयोग गठन गर्न सर्वोच्चको रोक

काठमाडाैं ।  सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन गर्न रोक लगाएको छ ।   शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र...

कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।...

.