पछिल्लो २४ घण्टामा ३७ कोरोना संक्रमण, १४ जना निकाे

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४१४ जनाको पीसीआर परीक्षण मध्ये २४७ जनाको पीसीआर परीक्षण गर्दा ११ जना र २ हजार १६७ जनाको एन्टीजेन परीक्षण गर्दा २६ जना गरी ३७ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा १४ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १२६ पुगेको छ । भने संस्थागत आईसोलेशनमा १० जना, आईसीयूमा १ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

बैतडीमा बलात्कारकाे आरोपमा युवक पक्राउ

काठमाडाैं । बैतडीमा बलात्कारको आरोपमा  एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिका-३ गुजरका २१ वर्षीय...

पोखराका नगरप्रमुख आचार्यलाई सेनाको सम्मान

काठमाडाैं । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई नेपाली सेनाले सम्मान गरेको छ ।  आचार्यलाई प्रधान सेनापति प्रशंसा निसानबाट सम्मान...

हिमाल जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री दाहालको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हिमाल जोगाउनका लागि अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।   शनिबार दुबईमा आयोजित जलवायु...

विश्व जलवायु सम्मेलनमा प्रधानमन्त्री दाहालको सम्बोधन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्व जलवायु सम्मेलन (कोप २८) मा शनिबार सम्बोधन गरेका छन् ।   संयुक्त अरब...

कोप-२८ : प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रसङ्घको कार्यक्रममा छुट्टै उच्चस्तरीय बैठक सम्बोधन

काठमाडाैं । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘पर्वतको...

स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडाैं । रुपन्देहीमा स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।   आज बिहान लुम्बिनी सांस्कृतिक...

.