आफ्ना बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्यमन्त्री बस्नेतको आग्रह

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई अनुरोध गरेका छन् ।

मन्त्री बस्नेतले भिडियो सन्देश जारी गरी गर्दै आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगी छुट खोप लगाउनहुन अनुरोध गरेका हुन् ।

यही बैशाख ३१ गते आइतबासर देशैभरका सबै सरकारी स्वास्थ्य सस्थाबाट यस अघि १५ महिनाका उमेर सम्म दिइने नियमीत खोप लगाउन छुटेका ५ बर्ष मुनिका सबै बलबालीकालाई खोप लगाउन उनले आग्रह गरेका हुन् ।

स्वास्थ्य मन्त्री बस्नेतले भनाे, ‘तसर्थ यस अभियानमा सहभागि भइ आफ्ना टोल, छिमेककाे बालबालीका साथै बिद्यार्थिहरुले खोप लगाए नलगाएको एकिन गरि खोप लगाउन समन्वय गरिदिनु हुन पनि सम्पूर्ण अभिभावक,नागरिक समाज राजनितीकमी स्वास्थ्यकर्मी शिक्षक संचारकर्मी तथा आम नागरिक सबैमा यसै सन्देश मार्फत अनुरोध गर्दछु ।’

खोप नलगाउँदा बालबालीकामा हुन सक्ने रोकको संक्रमण साथै अपांगता तथा मृत्यु हुनबाट बचाउन आफ्नो मात्र होइन समाजका सबै बालबालिकाले खोप लगाउन आवश्यक रहेकाे उनले बताए ।

 

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । आज बिहान एक बजेदेखि अवरुद्ध सडकखण्ड...

अबको तीन दिनसम्म विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने...

रौतहटमा जन्ती बोकेको स्कार्पियो दुर्घटना : दुई जनाको मृत्यु

काठमाडौं । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको...

सिमलताल पहिरोमा परेको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित थिए ३१ यात्रु

काठमाडौं । चितवनको नारायणगढ-मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको...

चितवन पहिरोमा बस पुरीँदा तीन यात्रुले जोगाए हाफ फालेर ज्यान

काठमाडौं । चितवनमा बस पहिरोले बगाएपछि तीन यात्रुले हाफ फालेर ज्यान जोगाएका छन् । काठमाडौंबाट रौतहटको गौर गइरहेको गणपति...

चितवन बस दुर्घटना अपडेट : गोताखोरबाट बेपत्ताको खोजी सुरु

काठमाडौं । चितवनकाे नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका छन् ।  बसमा चालकसहित ६५ जना रहेका...

.