दुई हप्ताका लागि मेलम्चीको पानी वितरण रोकिने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।

हेलम्बु-१ स्थित आयोजनाको मुहान तथा हेडवक्रसमा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको कुँवरले जानकारी दिए ।

सिंहदरबार, नेताको घर र पार्टी कार्यालयको फोहोर महानगरले उठाउँदैन : बालेन

काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारलगायत सबै पार्टीका कार्यालय र नेताको घरको फोहोर नउठाउने चेतावनी दिएका छन्...

सुर्खेतको कटकुवामा बस दुर्घटना : २ जनाको मृत्यु, १५ घाइते

काठमाडाैं । सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवा क्षेत्रमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । १५ जना घाइते...

भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने

काठमाडौं । भारतसँग जोडिएको पर्साका सीमानाका ३ दिन बन्द हुने भएको छ ।   यही जेठ १० देखि १२...

प्रहरी थुनामा बेहोस भएका युवकको मृत्यु

काठमाडौं । कैलालीको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा बेहोस भएका युवकको मृत्यु भएको छ ।   बुद्धिराम चौधरीको मृत्यु...

काठमाडौं महानगरले चलायो गौशाला चोकका घरमा डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले गौशाला चोककाे सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरमा डोजर चलाएको छ ।   सडक किनारमा...

पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

काठमाडौं । सल्यानको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । कालिमाटी गाउँपालिका-७ सल्यानथरीका ३७...

.