२२ जना डीएसपीला एसपीमा बढुवाको लागि सिफारिस (सूचीसहित)

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । नेपाल प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार बसेको बढुवा समितिको बैठकले २२ डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको हो ।

बढुवा सिफारिसको पहिलो नम्बरमा गौतम कुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का रहेकी छन् ।

ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४ सै घण्टा खुला हुने

काठमाडाैं । आजदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ ।   उपप्रधानमन्त्री तथा...

उपराष्ट्रपति र पाकिस्तानका राजदूतबीच भेटवार्ता

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच भेटवार्ता भएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शुक्रबार...

कलंकीस्थित भाटभटेनीमा लागेको आगाे नियन्त्रणमा

काठमाडौंको कलंकीस्थित भाटभटेनीमा लागेको आगाे नियन्त्रणमा आएको छ । शुक्रबार साँझ लागेको आगाे दमकलमार्फत नियन्त्रणमा लिइएको प्रहरीले जनाएकाे छ...

नयाँ भूमि आयोग गठन गर्न सर्वोच्चको रोक

काठमाडाैं ।  सर्वोच्च अदालतले नयाँ भूमि आयोग गठन गर्न रोक लगाएको छ ।   शुक्रबार न्यायाधीश आनन्दमोहन भट्टराई र...

कलंकीस्थित भाटभटेनीमा आगलागी

काठमाडौं । कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ । शुक्रबार साँझ आगलागी सुरु भएसँगै नियन्त्रणका लागि दमकल बोलाइएको छ ।...

काभ्रेको पतञ्जलि आयुर्वेद कलेजलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले काभ्रेमा रहेको पतञ्जलि आयुर्वेद कलेजलाई कारबाही गर्न निर्देशन दिएकी छन् ।...

.