आगलागी नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले आगलागी नियन्त्रणका लागि दह्रो कदम चाल्न आवश्यक रहेको बताएका छन् ।

शुक्रवार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा बोल्दै बस्नेतले वन जङ्गलमा आगो लगाउनेहरुलाई कडा कारबाही गर्ने कानुनी व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले भने – ‘वनमा आगलागीको असर धेरै ठूलो देखिएको हुनाले यसलाई हामीले कुनै एउटा कानुन, नियम नै बनाएर अलि कडा कारबाही गर्ने हिसावले जानुपर्ने हो कि ? सामान्य कारबाही त अहिले भएकै विद्यमान कानुनहरुमै छन्। वन उपभोक्ता समितिले आगलागीका कुरा हेर्नुपर्ने यदी बेलाबखत यो हेरिएन भने उनीहरुको अधिकार कटौति गर्छौं भन्ने कुरा सरकारले गर्ने भन्ने भयो । वन उपभोक्ता समिति ५० प्रतिशत यसलाई रेखदेख गर्न तयार हुन्छ । एउटा हेरालु उसले राख्न पनि सक्छ ।’

उनले वन संरक्षणको जिम्मेवारी उपभोक्ता समितिहरुलाई दिइनु पर्ने र समितिले संरक्षणमा ध्यान नदिएमा उनीहरुको अधिकार कटौति गर्नुपर्ने बताए ।

‘देशमा अन्योल र अस्थिरता बढ्यो, सरकारको आयु छोटिदैँछ’

काठमाडाैं ।  नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धन परिवर्तन भएसँगै देशमा अन्योल र अस्थिरता बढेको बताएका छन् ।  ...

तराई क्षेत्रमा ४ दिन तातो हावा चल्नसक्छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडाैं । नेपालको तराई क्षेत्रमा चार दिनसम्म तातो हावा चल्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   आगामी वैशाख...

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

कतारी राजाको स्वागत गर्न राष्ट्रपति विमानस्थल जाने

काठमाडाैं । कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने भएका...

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

.