भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुको विरोध प्रदर्शन

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ ।

काठमाडौं शुक्रबार अनेरास्ववियुले त्रिचन्द्र कलेज, आरआर कलेज लगायतका कलेज अगाडि प्रदर्शन गरेको हो ।

उनीहरूले वाइडबडी काण्ड, लडाकु शिविरमा भएको भ्रष्टाचार काण्ड लगायतका भ्रष्टाचार काण्डमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका हुन् ।

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...

नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।  ...

जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...

.