सुनकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीकाे भाउ घटेकाे छ । छापावाला सुनकाे भाउ प्रतिताेला ८ सय रूपैयाले घटेर १ लाख १० हजार ८ सय रूपैयाँ पुगेकाे छ ।  बिहीबार छापावाला सुन १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियाे ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि प्रतिताेला ८ सय रूपैयाँले घटेर १ लाख १० हजार २ सय ५० रूपैयाँ पुगेकाे छ । बिहीबार तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कारोबार भइरहेको थियाे ।

यसै गरी, चाँदीको भाउ ५५ रूपैयाले घटेर १३ सय ७५ रूपैयाँ पुगेकाे छ । भने बिहीबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियाे ।

माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिन्छ : अर्थमन्त्री महत

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले माैलिक शैलीको निर्माणले मात्र पर्यटकलाई आकर्षित गर्न सकिने बताएका छन् ।   शुक्रबार...

मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गर्‍यौँ : गभर्नर अधिकारी

काठमाडाैं । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर हेरफेर गरिएको बताएका...

‘स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट लाग्दैन’

काठमाडौं । आन्तरिक राजश्व विभागले स्वदेशमै उत्पादित आलु-प्याजमा भ्याट नलाग्ने बताइएकाे छ ।   आलु र प्याजको बिक्रीमा भ्याट...

राष्ट्र बैंकको बोर्डलाई बोलाएर अर्थतन्त्र चलायमान हुने व्यवस्था गर्न अर्थमन्त्रीकाे निर्देशन

काठमाडाैं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अघिल्लो दिन राष्ट्रबैंकको...

सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहीबार १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.