सुनकाे मूल्य घट्याे, कतिमा हुँदै छ काराेबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीकाे भाउ घटेकाे छ । छापावाला सुनकाे भाउ प्रतिताेला ८ सय रूपैयाले घटेर १ लाख १० हजार ८ सय रूपैयाँ पुगेकाे छ ।  बिहीबार छापावाला सुन १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियाे ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि प्रतिताेला ८ सय रूपैयाँले घटेर १ लाख १० हजार २ सय ५० रूपैयाँ पुगेकाे छ । बिहीबार तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कारोबार भइरहेको थियाे ।

यसै गरी, चाँदीको भाउ ५५ रूपैयाले घटेर १३ सय ७५ रूपैयाँ पुगेकाे छ । भने बिहीबार १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भइरहेको थियाे ।

बढ्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार १ लाख ४१ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला सुन...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

 मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि कर्णालीमा १ अर्ब १६ करोड बजेट विनियोजन

काठमाडाैं । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरेकाे छ ।  ...

कोशी प्रदेशकाे आर्थिक वर्षकाे बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति

काठमाडौं । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २८०१/८२ को बजेट प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ...

सातै प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं । सात वटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदै छ ।   प्रदेश सरकारले...

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडाैं । कर्णाली प्रदेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ ‌।   आर्थिक मामिला...

.