३.३४ अंकले घट्यो नेप्से परिसूचक, ५७ करोडमाथिको सेयर कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिहिबार सेयर बजार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २५९ कम्पनीको २१ लाख ५ हजार ६ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार १ लाख ४२ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

‘कार्यकर्तालाई वितरण गर्न सरकारले ५५ अर्बभन्दा बढी बजेट एक करोडभन्दा तलका आयोजनामा राख्यो’

काठमाडाैं । नेपाली कांग्रेसका सांसद् डा. प्रकाशशरण महतले सरकारले कार्यकर्तालाई वितरण गर्नेगरी ५५ अर्बभन्दा बढी बजेट एक करोड भन्दा...

‘निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्छौँ’

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी असार मसान्तसम्म गरिसक्ने प्रतिबद्धता जनाएका छन् ।  ...

सुनचाँदीको मूल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । सोमबार १ लाख ४२ हजार २ रूपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

.