३.३४ अंकले घट्यो नेप्से परिसूचक, ५७ करोडमाथिको सेयर कारोबार

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बिहिबार सेयर बजार नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ बिन्दुमा पुगेको हो ।

बिहिबार नेप्सेमा कुल २५९ कम्पनीको २१ लाख ५ हजार ६ सय ५७ कित्ता सेयर खरिद बिक्री हुँदा ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल दूरसंचार कम्पनीको भएको छ । यस कम्पनीको ३ करोड १५ लाख ६ हजार ३ सय ६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो ।

जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्छ : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प खाेजेर भएपनि निर्माण व्यवसायीकाे भुक्तानी गर्नुपर्ने बताएका छन् ।...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यम आवश्यक छ : अध्यक्ष हमाल

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मुलुकको अर्थतन्त्र सबल र सन्तुलित बनाउन साना तथा मझौला उद्यमका लागि...

बैंकले १६ प्रतिशत ब्याज लिएको भए उजुरी गर्नुस् : गभर्नर अधिकारी

काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनैपनि बैंकले १६ प्रतिशत ब्याज लिएको भए राष्ट्र बैंकमा गुनासो गर्न...

एशियन पेन्टसद्वारा भूकम्पप्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५० लाख जम्मा

काठमाडौं । एशियन पेन्टस् नेपालले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितको उद्धार एवं राहतका लागि ५० लाख...

सुनचाँदीको मुल्य : कतिमा भइरहेको छ कारोबार ?

काठमाडाैं । शुक्रबार सुनको मुल्य घटेकाे छ । बिहिबार स्थिर रहेर १ लाख १९ हजार ३ सय रुपैयाँ कारोबार...

.