पाकिस्तानका पूर्व विदेशमन्त्री महमूद कुरैशी पक्राउ


काठमाडौं । पाकिस्तानका पूर्व विदेशमन्त्री मोहमुद कुरैशी पनि पक्राउ परेका छन् ।
पूर्वप्रधानमन्त्री इमरान खान पक्राउको विरोधमा हिंसात्मक प्रदर्शन जारी रहेका बेला पूर्वविदेशमन्त्री कुरैशीलाई पनि प्रहरीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई अज्ञात स्थलमा लगिएको छ।
कुरैशीले पक्राउ पर्नुअघि एक भिडियो सार्वजनिक गर्दै भनेका छन्, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ । म एक सन्देश दिन चाहन्छु । यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ । आज इमरान खान हिरासतमा छन् । यसले उनको ज्यानलाई खतरा छ ।’
पाकिस्तानमा इमरान खान पक्राउ परेपछि हिंस्रक विरोध प्रदर्शन जारी छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले बुधवार अबेर राती देशवासीको नाममा सम्बोधनमा हिंसा गर्नेहरूलाई कडा चेतावनी दिएका छन् ।
पाकिस्तानमा प्रदर्शनको क्रममा १० जनाको मृत्यु भइसकेको छ ।
भारतका चार राज्यमा विधानसभा निर्वाचनको मतगणना सुरु
काठमाडाैं । भारतका चार राज्यमा भएको विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । अहिले राजस्थान,मध्य प्रदेश,तेलंगना र छत्तीसगढको मतगणना...
इंग्लिस प्रिमियर लिग : आर्सनलसँग वल्भ्स पराजित
काठमाडौं । इङ्लिस प्रिमियर लिगको खेलमा आर्सनलसँग वल्भ्स पराजित भएको छ । गएराति लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा...
गाजामा मृत्यु हुनेको सङ्ख्या २ सय ४० पुग्यो
काठमाडाैं । गाजा पट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा २ सय ४० जनाको मृत्यु भएको बताएको छ । युद्ध...
गाजामा पुनः आक्रमण सुरु,१ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु
काठमाडाैं । साता दिने अस्थायी युद्धविराम अन्त्य भएसँगै इजरायली सेनाले दक्षिण गाजापट्टी पुन आक्रमण सुरु गरेकाे छ । ...
साउदी प्रो लिगमा अल हिलालकाे जित
काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...
आज विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १...