भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सका जहाजमा समस्या, काठमाडौं फर्काइयो

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । काठमाडौंबाट भोजपुर जाँदै गरेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

ककपिटको दाहिनेतिरको ढोकामा समस्या देखिएपछि काठमाडौं ल्यान्ड गराइएको छ । काठमाडौंबाट आज बिहान ६ बजेर ३३ मिनेटमा उडेको जहाज ६ माइल टाढा पुगेपछि समस्या देखिएको थियो ।

१६ जना यात्रु लिएर उडेको जहाज केहीसमयमै काठमाडौंमै अवतरण गराइएको थियो । नाइन एन एबीटी कल साइन रहेको जहाजको चेकजाँचपछि फेरि भोजपुर उडाउने तयारी छ ।

सन्दीपविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा हेर्न नभ्याइने सूचीमा परेको छ ।   साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव...

शिक्षक महासंघको राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौं । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक...

आज विश्व पृथ्वी दिवस मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय पृथ्वी दिवस विश्वभर मनाइँदै छ । सन् १९७० देखि प्रत्येक वर्ष पृथ्वी दिवस मनाउन थालिएको...

‘न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमबार नेपाल आउँछ’

काठमाडाैं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमबार काठमाडौं विमानस्थलमा आउने...

भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतमा सुनुवाइ पुरा नभएपछि शरणार्थी प्रकरणको मुद्दा...

समाजमा नकारात्मक असर पार्ने सामग्री प्रकाशन नगर्न नेपाल प्रहरीकाे आग्रह

काठमाडाैं । नेपाल प्रहरीले समाजमा नकारात्मक असर पार्ने सामग्रीको प्रकाशन तथा प्रशारण नगर्न आमसञ्चार माध्यामलाई आग्रह गरेको छ ।...

.