ए डिभिजन लिग : आज एक खेल हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल हुँदैछ । च्यासल मैदान, ललितपुरमा हुने खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार आज फ्रेन्डस क्लब र जावलाखेल युथ क्लबबीच भिडन्त हुनेछ ।

टी-२० विश्वकप : अस्ट्रेलियासँग स्कटल्यान्ड पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा अस्ट्रेलियासँग स्कटल्यान्ड पराजित भएको छ । आज आइतबार भएको समूह बी...

टी-२० विश्वकप : स्कटल्यान्डले अष्ट्रेलियालाई दियाे १८१ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा स्कटल्यान्डले अष्ट्रेलियालाई १८१ रनको लक्ष्य दिएको छ । सेन्ट लुसियामा टस...

इटालीसँग अल्बानिया पराजित

काठमाडौं । युरोकप फुटबल २०२४ मा इटालीसँग अल्बानिया पराजित भएको छ ।   गएराती जर्मनीको सिग्नल इडुना पार्कमा भएको...

टी-२० विश्वकप : इंग्ल्याण्डसँग नामिबिया पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत भएको खेलमा इंग्ल्याण्डसँग नामिबिया पराजित भएको छ । गएराति भएको खेलमा इंग्ल्याण्डसँग नामिबिया...

युरो कप २०२४ : जर्मनीको विजयी सुरुवात

काठमाडाैं । युरो कप २०२४ मा जर्मनीले सानदार विजयी सुरुवात गरेकाे छ ।   म्युनिखस्थित एलिएन्ज उरेनामा गएराति भएको...

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित भएकाे छ ।   सेन्ट भिन्सेन्ट...

.