नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्ण खाँणका स्वकीय सचिव पक्राउ


काठमाडौं । पूर्व गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन् । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएका खाँण पक्राउ परेलगत्तै प्रहरीले सचिव केसीलाई पनि पक्राउ गरेको हो । खाँण गृहमन्त्री हुँदा केसी निजी सचिव थिए ।
भुटानी शरणार्थी प्रकरणसम्बन्धी अपराधमा तानिएपछि प्रहरीले खाँणलाई बुधबार बिहान मैजुवहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।
एकीकृत समाजवादीको सचिवालय बैठक सुरू
काठमाडाैं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक सुरू भएकाे छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बैठक सुरू भएकाे हाे...
एमाले अध्यक्ष ओलीद्वारा पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् । ‘झुलाघाट-चिवाभञ्ज्याङ’ पदयात्राका...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,यस्ता छन् एजेण्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्ने भएको छ । आलोकनगरस्थित केन्द्रीय पार्टी कार्यालयमा बस्ने भएकाे हाे...
राष्ट्रियसभा निर्वाचन : सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त हुने एक तिहाइ सदस्य पदका लागि आगामी माघ ११ गते गर्ने निर्वाचनमा सत्ता...
रक्षामन्त्री खड्का घाना प्रस्थान
काठमाडाैं । रक्षामन्त्री एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् । संयुक्त राष्ट्र संघको आयोजनामा हुन लागेकाे...
नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाए पनि ३ आरोपी छुटेनन्
काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएका नक्कली भुटानी शरणार्थी प्रकरणका तीन आरोपी आइतबार पनि छुटेनन् ।...