‘अनुसन्धानको लहरो ठूला नेता र तिनका सन्तानको ‘जगजाहेर ताण्डव’ रास्वपा हेरेर मात्रै बस्दैन’

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अनुसन्धानको लहरो ठूला नेता र उनीहरूका सन्तानतर्फ अगाडि बढे पनि त्यतिकै छोड्यो भने रास्वपा हेरेर मात्रै नबस्ने चेतावनी दिएका छन् ।

लामिछानेले आज सामाजिक सञ्जालमार्फत यस्ताे चेलाउनी दिएका हुन् ।

उनले लेखेका छन्, ‘यो आँधीलाई ख्याल सम्झने भुल नगर्नु होला। प्रधानमन्त्री ज्यु, एउटै फाइलले ज्वरो निकाल्यो त ? एउटा तोप पड्काउन यत्रो सकस !’

‘शीर्ष नेताहरूको तीव्र भेटघाट, फरार (गराइएका) अझै सम्पर्क विहीन, नाम आएकाहरुमाथिको अनुसन्धान फितलो खबरदार !’ उनले भने, ‘अनुसंधानको लहरोले ठुला नेता र तिनका सन्तानको ‘जगजाहेर तान्डव’लाई छोड्यो भने रास्वपा हेरेर मात्रै बस्दैन ।’

 

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मन्त्रालयको बजेट पुनःलेखन गर्नु पर्छ : सांसद् लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । आज संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग...

विराजभक्तलाई राजीनामा दिने भन्दा पनि आशा जगाउने गरी काम गर्न सांसद् बस्नेतकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद् मोहन बहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा दिने भन्दा पनि आशा...

‘युवा पुस्तामा निराशा छाएको छ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।  ...

एमाले सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्छ : सांसद् ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले नेकपा एमालेका सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार...

क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारलाई सांसद् चौधरीलकाे आग्रह

काठमाडौं । एकीकृत समाजवादीका सांसद् मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्...

.