नेपालको विकासमा सहयोग गर्नेबारे अमेरिकी र चिनिया राजदूतबीच छलफल

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएकाे छ ।  मंगलबार नेपालका लागि अमेरिका राजदूत र चीनका राजदूतबीच भेटवार्ता भएको हो ।

राजदूत सोङले भेटको तस्बिर राख्दै दुबै राजदूतले नेपालको विकासमा कसरी सहयोग गर्नेबारे एक अर्काका छलफल भएकाे उल्लेख गरेका छन् ।

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

एमालेलाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्...

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय गौरव पदकबाट सम्मानित

काठमाडाैं । नेकपा एमालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मानित गरेकाे छ ।   एमाले स्थापनाको ७५ वर्ष...

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्...

.