बेंगलोरलाई हराउँदै मुम्बई तेस्रो स्थानमा

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलोरलाई पराजित गरेको छ ।

बेंगलोरले प्रस्तुत गरेको २ सय रनको लक्ष्य मुम्बईले १७ औँ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो । टस जितेर फिल्डिङ रोजेको मुम्बईले पहिलो ओभरमा मुख्य ब्याटर विराट कोहलीको विकेट लिएको थियो ।

यो जितसँगै मुम्बई ११ खेलमा १२ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने बेंगलोर ११ खेलमा १० अङ्कका साथ सातौँ स्थानमा छ ।

एनएसएलमा झापा र वीरगञ्जले बराबरी खेल्दै अंम बाँडे

काठमाडाैं । नेपाल सुपर लिग एनएसएलमा एफसी झापा र बिरगञ्ज युनाइटेड एफसीले बराबरी खेलेका छन् ।   त्रिपुरेश्वरस्थित दशरथ...

यू-१९ एसिया कप : पाकिस्तानसँग नेपाल पराजित

काठमाडाैं । यू-१९ एसिया कप क्रिकेट अन्त्रर्गतको खेलमा पाकिस्तानसँग नेपाल पराजित भएकाे छ  ।   शुक्रबार संयुक्त अरब इमिरेट्स...

यू-१९ एसिया कप : पाकिस्तानविरूद्ध गुल्सन झाले लिए दुई विकेट

काठमाडाैं । यू-१९ एसिया कप क्रिकेट अन्त्रर्गतको खेलमा पाकिस्तानविरुद्ध गुल्सन झाले दुई विकेट लिएका छन् ।   शुक्रबार संयुक्त...

यू-१९ एसिया कप : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

काठमाडौं ।  यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएकाे छ ।   शुक्रबार...

यू-१९ एसिया कप : पाकिस्तानविरूद्ध नेपालका उत्तम थापा मगरको अर्धशतक

काठमाडाैं । यू-१९ एसिया कप क्रिकेट अन्त्रर्गतको खेलमा पाकिस्तानविरुद्ध नेपालका उत्तम थापा मगरले अर्धशतक बनाएका छन् ।   दुबईको...

यू-१९ एसिया कप : पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट अन्त्रर्गतको खेलमा पाकिस्तानविरुद्ध नेपालले ब्याटिङ गर्दै छ ।   दुबईको आईसीसी क्रिकेट मैदानमा...

.