सांसद यादवको प्रश्न- टोपबहादुर रायमाझी दोषी छैनन् भने किन लुकेर बसेका छन् ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी लुकेर बस्नुले दोषी रहेको पुष्टि हुने जिकिर गरे । मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा सांसद यादवले छोरा पक्राउ परेपछि एमाले नेता टोपबहादुर रायमाझी सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको जिकिर गरेका हुन् ।

उनले भने, ‘यदि दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन् रु लुक्नु भनेको यस प्रकरणमा कुनै न कुनै संलग्नता भएको पुष्टि गर्छ । उनका छोरा पक्राउ पर्नुपर्ने थप बल पुगेको छ । त्यसैले प्रहरीले पक्राउ गरेर छिटोभन्दा छिटो कानूनको दायरामा ल्याउनुपर्ने हुन्छ ।’

प्रहरीले नियन्त्रणमा लिएर कारबाही नगरे प्रहरीमाथि नै प्रश्न उठ्ने उनले बताए । उनले सो प्रकरणमा दोषी देखिनेजति सबैलाई कारबाही गर्न माग समेत तगरेका छन् ।

‘०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ’

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०४६ सालपछि उच्च अहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।...

सभापति देउवाले भने- देशमा भाषणभन्दा काम गर्ने समय आयो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा भाषणभन्दा पनि काम गर्ने समय आएको बताएका छन् ।   बुटवलमा...

‘एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडेपछि देशमा अस्थिरता, अराजकता फैलिएको बताएका छन्...

नेतालाई गाली गर्ने काम बन्द गराैँ : घनश्याम भुसाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेतालाई गाली गर्ने काम बन्द गर्न आग्रह गरेका छन् ।  ...

जुनसुकै विकल्प रोजेर भए पनि निर्माण व्यवसायीको भुक्तानी गर्छौं : मन्त्री ज्वाला

काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जुनसुकै विकल्प रोजेर भएपनि निर्माण व्यवसायीको भुक्तानी गर्ने बताएका छन् ।...

दुर्गा प्रसाईंको आन्दोलनलाई राप्रपाको नैतिक समर्थन छ : नेता तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङले दुर्गा प्रसाईंको आन्दोलनलाई पार्टीको नैतिक समर्थन रहेको...

.