बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार एक लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यसै गरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँ निर्धारण भएको छ भने सोमबार तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने सोमबारको तुलनामा स्थिर रहेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

सुनको मूल्यमा नयाँ रेकर्ड : ताेलामा १ लाख ३९ हजार

काठमाडाैं । शुक्रबार सुनको मूल्य बढेकाे छ । बिहीबार १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

वैशाख १ गतेदेखि ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला

काठमाडौं । आगामी वैशाख १ गतेदेखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुला हुने भएको छ ।...

माथिल्लो अरुण र दूधकोशी अघि बढाउन सरकार, विश्व बैंक र एडीबीबीच सहमति

काठमाडौं । सरकार र विश्व बैंक तथा एसियाली विकास बैंकबीच माथिल्लो अरुण र दूधकोशी जलविद्युत् आयोजना निर्माणको काम छिटो...

सुनको मूल्य २ सय रुपैयाँले घट्याे, चाँदीकाे मूल्य स्थिर

काठमाडाैं । बिहीबार सुनको मूल्य घटेकाे छ । बुधबार १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला...

.