सन्दीपको शल्यक्रिया सफल, आज ‘डिस्चार्ज’ हुने

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ ।

लामिछानेले नेपाल नेसनल अस्पतालमा सोमबार  शरीरमा रहेका ६ वटा लाइपोमाको शल्यक्रिया गरिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

क्यानका मेडिकल कोअर्डिनेटर डा. अभिषेकराज सिंहका अनुसार खाली समयको सदुपयोग गरी उनको शल्यक्रिया गरिएको हो ।

सन्दीप आज नै डिस्चार्ज हुनेछ्न् । र, उनी आगामी खेलहरूमा नियमित रूपमा फर्किने छन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो प्रतिक्षापछि शल्यक्रिया सफल भएको छ । शुभकामनाको लागि सबैलाई धन्यवाद । चाँडै मैदानमा फर्किने आशा छ।’

वर्षाले खेल रद्द हुँदा राजस्थान र कोलकाताले अंक बाँडे

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) मा कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्सबीचको खेल वर्षाका कारण रद्द भएको छ...

म्याचेस्टर सिटीले जित्याे लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं । म्याचेस्टर सिटीले लगातार चौथो पटक इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिगको अन्तिम खेलमा गएराति वेस्टह्याम...

सुपर लिगको उपाधि चेल्सीलाई

काठमाडौं । चेल्सीले लगातार पाँचौं पटक ‘वुमेन्स सुपर लिग’को उपाधि जितेको छ । शनिबार राति भएको खेलमा चेल्सीले म्यानचेस्टर...

विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा विनवार्डससँग नेपाल पराजित

काठमाडौं । विश्वकप अगाडिको पहिलो अभ्यास सिरिजको अन्तिम खेलमा विनवार्डस भोलक्यानोजसँग नेपाल पराजित भएको छ । गएराति भएको खेलमा...

चेन्नईलाई पराजित गर्दै आरसिबी प्लेअफमा

काठमाडौं । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ...

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई

काठमाडाैं । सुदूरपश्चिमलाई २ रनले पराजित गर्दै एपीएफ क्लबले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधि जितेकाे छ ।  ...

.