पछिल्लो २४ घण्टामा ५७ कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९३१ जनाको पीसीआर परीक्षण मध्ये ७१६ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना र १ हजार २१५ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जना गरी १६ जनामा कोरोना देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २७ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १४७ पुगेको छ । भने संस्थागत आईसोलेशनमा २१ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।
आज विश्व एड्स दिवस, नेपालमा पनि मनाइँदै
काठमाडौं । आज ३६औँ विश्व एड्स दिवस । नेपालमा पनि चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। प्रत्येक वर्ष डिसेम्बर १...
बसाइँसराई व्यवस्थापन गर्न राज्यका तिनवटै सरकारको सहकार्य आवश्यक छ : स्वास्थ्य मन्त्री बस्नेत
काठमाडौं । बसाइँसराई व्यवस्थापन गर्न राज्यका तिन वटै सरकारको सहकार्य आवश्यक रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बताएका...
आजदेखि तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरू
काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर...
नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आफन्तले गरे घेराउ
काठमाडौं । नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा आफन्तले विरोध गरेका छन् । धनगढी उपमहानगरपालिका-९ बंग्राकटानकी २४...
आज विश्व शौचालय दिवस
काठमाडाैं । आज विश्व शौचालय दिवस नेपालमा पनि मनाइँदै छ । प्रत्येक वर्ष नोभेम्बर १९ का दिन विश्वभर शौचालय...
‘स्वास्थ्यकर्मी दायित्वबाट पन्छिएकै कारण मधेशको स्वास्थ्य अवस्था खस्कियाे’
काठमाडौं । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्रकुमार सिंहले स्वास्थ्यकर्मीहरु आफ्नो दायित्वबाट पन्छिएका कारण मधेश प्रदेशको स्वास्थ्य अवस्था...