पेरुको सुनखानीमा आगलागी, २७ जनाको मृत्यु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । पेरुको एक सुनखानीमा आगलागी भएपछि भएको दुर्घटनामा परी २७ जनाको मृत्यु भएको छ। दुर्घटनाग्रस्त स्थानबाट दुई जनाको उद्दार गरिएको छ भने अन्यलाई जीवितै उद्दार गर्ने सम्भावना कम भएको अधिकारीहरुले बताएका छन्।

दुर्घटनाग्रस्त खानीको अध्ययनका लागि ३० जना विशेषज्ञ अधिकारीहरुलाई घटनास्थलतर्फ पठाइएको स्थानीय संचार माध्यमहरुले जनाएका छन्। दुर्घटना भएको खानी क्षेत्रबाट नजिकको प्रहरी चौकी पनि करिब डेढ घन्टाको दूरीमा रहेको छ।

एरिक्पा क्षेत्रको ला एस्पेरान्जा नामक सुनखानीमा विद्युतीय सर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरिएको छ। खानीमा आगलागी भएको समय कामदारहरू जमिनको सतहबाट करिब ८० देखि १०० मिटरको गहिराईमा काम गरिरहेको अनुमान गरिएको छ।

भक्तपुरमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका-५ स्थित उदयपुर घर भइ...

चेल्सीलाई पराजित गर्दै सिटी एफए कपको फाइनलमा

काठमाडौं । चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ ।   राति भएको खेलमा सिटी...

हैदरावादसँग दिल्ली ६७ रनले पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा सनराइजर्स हैदरावादसँग दिल्ली क्यापिटल्स ६७ रनले पराजित भएको छ ।...

लखनउसँग चेन्नाइ पराजित

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गतको खेलमा लखनउ सुपर जाइन्टसँग चेन्नाइ सुपर किंग्स ८ विकेटले पराजित भएको...

केन्यामा हेलिकप्टर दुर्घटना : सेना प्रमुखको मृत्यु

काठमाडाैं । केन्याकामा हेलिकप्टर दुर्घटना हुँदा सेना प्रमुखको मृत्यु भएको छ ।   बिहीबार देशको उत्तरपश्चिमी भागमा भएको हेलिकप्टर...

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । विदेह नगरपालिका-७ बेलापट्टीका ६५ वर्षीय रामरतन मण्डल मृत्यु...

.