नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य नहुने रहेछ : आरजु

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं‌ । नेपाली कांग्रेसकी सांसद आरजु राणाले नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य नहुने बताइकी छन्  । आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै राणाले यस्ताे बताएका हुन् ।

सांसद राणाले भनिन्, ‘म नभएको दिन यहाँ मेरो नाम ईंगित गरेर अनेक प्रश्न उठाइयो । आज पनि उठेको पाएको छु । एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको सैह्य हुँदैन रहेछ ।’

आफ्नो श्रीमान ५-६ चोटि प्रधानमन्त्री बनेको र आफूहरुको सम्पत्तिको सबै विवरण सरकारसँग रहेको राणाले बताइन् । उनले अहिलेसम्म बनेका सबै सांसदहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि चुनौति दिइन् ।

उनले भारतमा हरेक महिना न्यायिक क्षेत्रका कर्मचारीले हरेक महिना आफ्नो सम्पत्ति आफैले सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेको बताउँदै भनिन्,‘भारतमा कहाँ कहाँ खायो, श्रीमतीलाई के के किन्यो, छोराछोरी कहाँ पढायो सबै सार्वजनिक गर्छन् ।

‘हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा छैनौँ’

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले हौसिएर कम्युनिष्ट एकता गर्ने पक्षमा आफूहरु नरहेको बताएका छन् ।   आज ललितपुरको गोदावरीमा...

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।  आज सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल...

सुदूरपश्चिमका मुख्यमन्त्रीविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।...

एमालेलाई देउवाको प्रश्न- मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा खोज्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्...

पूर्वराष्ट्रपति भण्डारी राष्ट्रिय गौरव पदकबाट सम्मानित

काठमाडाैं । नेकपा एमालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मानित गरेकाे छ ।   एमाले स्थापनाको ७५ वर्ष...

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्ने निर्णय गरेको छ । साेमबार बसेकाे मन्त्रिपरिषद्...

.