शहीद स्मारक ए डिभिजन लिग फुटबल : आज दुई खेल हुने


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत आइतबार दुई खेल हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे शुरु हुने खेलमा मच्छिन्द्र फुटबल क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो ।
यस्तै दिउँसो ३ बजे नै एन्फा कम्प्लेक्समा संकटा क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल शुरु हने छ । १४ खेलमा २१ अंक जोडेर पाँचौँ स्थानमा रहेको मच्छिन्द्र छैटौँ जित निकाल्ने योजनामा छ। १४ खेलमा १९ अंक जोडेर नवौँ स्थानमा रहेको एपीएफ पनि छैटौँ जितको खोजीमा रहेको छ ।
१४ खेलमा १६ अंक जोडेर १३ औं स्थानमा रहेको संकटा आज पाँचौं जित निकाल्ने योजनामा छ। आर्मी छैटौँ जित निकाल्न चाहन्छ। ऊ १४ खेलमा २० अंक जोडेर छैटौँ स्थानमा छ ।
एनएसएलमा धनगढी र ललितपुर बराबरीमा रोकिए
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा धनगढी र ललितपुरबीचको खेल बराबरीमा राेकिएकाे छ । शनिबार दशरथ रंगशालामा...
साउदी प्रो लिगमा अल हिलालकाे जित
काठमाडाैं । साउदी प्रो लिगमा अल हिलालले आफ्नो जित निकालेकाे छ । हिजाे भएकाे खेलमा अल हिलालसँग अल नासर...
आईसीसी विश्वकप लिग-२ : नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने
काठमाडौं । आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लिग-२ मा नेपालले नामिबिया र नेदरल्याण्ड्ससँग खेल्ने भएकाे छ । नेपाल क्रिकेट संघ(क्यान)का...
एनएसएलमा चितवनको पहिलो जित
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा चितवन एफसीले पहिलो जित हात पारेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ...
केपी ओली कप टी-२० : आर्मीलाई पराजित गर्दै मधेश प्रदेश विजेता
काठमाडाैं । कास्कीको पोखरामा सम्पन्न केपी ओली राष्ट्रिय टी-२० क्रिकेटको उपाधि मधेश प्रदेशले जितेको छ । बलियो र अनुभवी...
आर्मीलाई ११ रनले पराजित गर्दै केपी ओली कपमा मधेशकाे जित
काठमाडाैं । केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा मधेस प्रदेशसँग त्रिभुवन आर्मी क्लब पराजित भएकाे छ । मधेसले...