घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ? 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ ।  बिहीबार  एक लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार २ सय सयले घटेर  १ लाख १०  हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको १ लाख १०  हजार १  सय निर्धारण भएको छ भने शुक्रवार तोलाको १ लाख ११ हजार ३ सय  रुपैयाँमा कारोबार भएको थियो ।

यता चाँदीको मूल्य भने शुक्रवारको तुलनामा स्थिर रहे। १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले गरे पदभार ग्रहण

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदभार ग्रहण गरेका छन् ।   आज सिंहदरबास्थित अर्थ मन्त्रालयमा पुगेर मन्त्री पौडेलले...

फेरि बढ्यो सुनको भाउ, अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको भाउले अहिलेसम्मकै उच्च मूल्य रेकर्ड बनाएको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेर अहिलेसम्मकै...

मधेस प्रदेश सरकारको बजेट खर्च ५६ प्रतिशत

काठमाडौं । मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षमा कूल बजेटको ५५ दशमलव ७५ प्रतिशत बजेट खर्च गरेको छ ।...

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी...

भारतबाट चिनी आयात गर्न १० उद्योगले पाए अनुमति

काठमाडौं । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ ।   भारत सरकारबाट नेपाललाई चिनी...

सुनचाँदीको मूल्य कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । आइतबार सुने मूल्य स्थिर रहेको छ । शुक्रबार १ लाख ४६ हजार ७ सय रूपैयाँमा कारोबार भएको...

.