तिलकसिंह पेलाको नयाँ गीत ‘हेर दिन ढल्यो’ सार्वजनिक

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । पेलाकाे शुक्रबार ‘हेर दिन ढल्यो’ नामको गीत युट्युबमा सार्वजनिक भएको हो ।

गीतमा कृष्णसिंह पेलाको शब्द छ भने गीतमा संगीत तथा स्वर तिलकको छ। संगीत संयोजन रिदम कँणेलले गरेका छन् । गीत गायक पेलाको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

बस्तीमा कुनै दिन उज्यालो थियो भन्दै अहिले उज्यालो अन्तै बसाइँ सरेकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

यो गीतले दर्शकको मन जितन सफल भएकाे छ । यसअघि उनको ‘के लत बस्यो’ बोलको गीत हिट भएको थियो ।

मौलिक लोकगीत बैशालु फूललाई दर्शकको माया

काठमाडौं । मौलिक लोक लयात्मक शैलीमा सरल भाकामा बनेको बैशालु फूल यति बेला नेपालीहरू माझ चर्चित छ ।  ...

गायक प्रचण्डबाबु राईको गीत ‘यो मायाले के गर्‍यो के गर्‍यो’ सार्वजनिक

काठमाडौं । गायक प्रचण्डबाबु राईको नयाँ गीत ‘यो मायाले के गर्‍यो के गर्‍यो’ सार्वजनिक भएको छ । प्रेमभावको यो...

केपी ओलीको गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको खेलकुद गीत ‘चान्स पायो कि नेपालीले गर्छ’ सार्वजनिक भएको छ ।...

७१ औँ मिस वर्ल्डको उपाधि क्रिस्टिना पाइस्कोभालाई

काठमाडाैं । ७१ औँ मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् ।   शनिबार राती मुम्बईको जियो...

नेपाली चलचित्रलाई गैर नेपालीले पनि हेर्ने स्तरको बनाउन आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाली चलचित्रलाई गैर नेपालीले हेर्ने स्तरको बनाउन आवश्यक रहेको बताएका छन् ।...

‘कलाकार भाइरल होइन, लोकप्रिय हुनुपर्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कलाकर्मीहरू ‘भाइरल’ हुने र ‘भ्यूज’ बढाउने नाममा सांस्कृतिक विकृतितर्फ अग्रसर भएको बताएका छन्...

.