भ्रष्टाचारीहलाई कानूनअनुसार कारबाही हुन्छ : प्रचण्ड

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन् ।

शनिवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो जनाएका हुन् ।

प्रधानमन्त्री दाहालले भ्रष्टाचारबिरुद्धको सरकारको अभियान नरोकिने स्पष्ट पार्दै भ्रष्टाचारबिरुद्धको अभियान प्रक्रिया र पद्धतिअनुसार अघि बढ्ने बताए । साथै दोषी नछुटाउने र निर्दोषी नफस्ने गरी काम गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता थियो ।

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मन्त्रालयको बजेट पुनःलेखन गर्नु पर्छ : सांसद् लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । आज संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग...

विराजभक्तलाई राजीनामा दिने भन्दा पनि आशा जगाउने गरी काम गर्न सांसद् बस्नेतकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद् मोहन बहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा दिने भन्दा पनि आशा...

‘युवा पुस्तामा निराशा छाएको छ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।  ...

एमाले सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्छ : सांसद् ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले नेकपा एमालेका सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार...

क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारलाई सांसद् चौधरीलकाे आग्रह

काठमाडौं । एकीकृत समाजवादीका सांसद् मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्...

.