कँडेल आत्महत्या प्रकरणमा रुगटा पक्राउ नगरेको भन्दै चितवन बन्द

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडाैं । पोल्ट्री व्यावसायी शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटा पक्राउ नगरेको भन्दै चितवनमा बन्द गरेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिले आज (शुक्रबार) चितवनमा बन्द गरेको हो ।

पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए ।

उनले लेखेको सुसाइड नोटमा फिड्सका ८५ प्रतिशत शेयर भएका प्रदीप रुगटा र कम्पनीका चार्टड एकाउन्टेन्ट जीवन रावलकै कारणले आत्महत्या गरेको उल्लेख गरेका छन् ।

शंकरकाे परिवारले दुवै जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दामा किटानी जाहेरी दिएका छन् । जीवन रावल सिमराबाट बिहीबार राति नै पक्राउ परिसकेका छन् भने प्रदीप अझै फरार छन् ।

कांग्रेसले बोलायाे संसदीय दलको बैठक

काठमाडौं  । नेपाली कांग्रेसले संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।   संसदीय दल कार्यसमितिको बैठक...

मन्त्रालयको बजेट पुनःलेखन गर्नु पर्छ : सांसद् लेखक

काठमाडौं । नेपाली कांग्रेसका सांसद् रमेश लेखकले मन्त्रालयको बजेट संशोधन गर्नुपर्ने बताएका छन् । आज संसद्‍ भवन परिसरमा सञ्चारकर्मीसँग...

विराजभक्तलाई राजीनामा दिने भन्दा पनि आशा जगाउने गरी काम गर्न सांसद् बस्नेतकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद् मोहन बहादुर बस्नेतले युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई राजीनामा दिने भन्दा पनि आशा...

‘युवा पुस्तामा निराशा छाएको छ’

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद् चित्रबहादुर केसीले मुलुकका नयाँ युवा पुस्तामा निराशा छाएको बताएका छन् ।  ...

एमाले सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार गर्नुपर्छ : सांसद् ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् हरि ढकालले नेकपा एमालेका सांसद्ले भ्यूटावरको अवधारणा गलत थियो भनेर स्वीकार...

क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न सरकारलाई सांसद् चौधरीलकाे आग्रह

काठमाडौं । एकीकृत समाजवादीका सांसद् मेटमन्त्री चौधरीले क्रसर उद्योग नवीकरण गरी व्यवसायीको माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्...

.