अमेरिकामा ट्रककाे ठक्करबाट प्रमिला सुवेदीको निधन 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाको टेक्सासमा ट्रकले कारलाई ठक्कर दिँदा एक नेपाली महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमिला सुवेदी रहेकी छन् ।

रक्डेल सिटीनजिकै  छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

प्रमिला सुवेदी एनआरएनए आइसीसीको अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकाे पत्नी हुन् । प्रमिला दम्पत्ति दुई दशकदेखि अमेरिका बस्दै आएका थिए । सुवेदी दुई छोरा छन् ।

लहानकाे साइकल स्टोर्समा आगलागी

काठमाडौं । लहानको नेपाल साइकल स्टोर्समा भीषण आगलागी भएको छ ।   आइतबार सिरहाको लहान नगरपालिका-३ स्थित सुनिल कुमार...

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु, श्रीमान् र दुई छोरा घाइते

काठमाडौं । तनहुँमा ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको छ भने श्रीमान् र दुई छोरा घाइते भएका छन् ।  ...

गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडाैं । गोरखामा ट्याक्टर दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा सहिद...

दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडाैं । दाङमा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-७ नयाँबस्ती निवासी ५२ वर्षीय...

थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको थलीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा शंखरापुर नगरपालिका-८ साखु घुमार...

बाँके र कैलालीमा बसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु

काठमाडौं । बाँकेको पूर्वपश्चिम राजमार्गमा बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।   गए राति महेन्द्रनगरबाट काठमाडौँ...

.