अमेरिकामा ट्रककाे ठक्करबाट प्रमिला सुवेदीको निधन 

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । अमेरिकाको टेक्सासमा ट्रकले कारलाई ठक्कर दिँदा एक नेपाली महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा ४७ वर्षीय प्रमिला सुवेदी रहेकी छन् ।

रक्डेल सिटीनजिकै  छोरालाई विश्वविद्यालय पुर्‍याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । उनकाे घटनास्थलमै मृत्यु भएकाे हाे ।

प्रमिला सुवेदी एनआरएनए आइसीसीको अमेरिकाजका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकाे पत्नी हुन् । प्रमिला दम्पत्ति दुई दशकदेखि अमेरिका बस्दै आएका थिए । सुवेदी दुई छोरा छन् ।

पाल्पामा जीप दुर्घटना : ९ जना घाइते

काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छ्न ।   आज बिहान साढे ४ बजेतिर निस्दी...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । बाँकेको राप्तीसोनारी गाउँपालिकामा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका-८ का ३५ वर्षीय...

बस र कार ठोक्किँदा १७ जना घाइते

काठमाडौं । चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन् ।   नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे...

पाल्पामा जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

काठमाडौं । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट रुपन्देहीको बुटवल फर्कदै गरेको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ...

काठमाडौं आउँदै गरेको बस दुर्घटना : ४३ जना घाइते

काठमाडौं । रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझण्डीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेकाे...

टिपर दुर्घटना : एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्...

.