बेलायतका राजा चार्ल्सको राज्याभिषेक आज

स्टार संवाददाता
स्टार संवाददाता

काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुँदैछ। बेलायतको वेस्टमिनिस्टरमा आयोजना हुने विशेष समारोहमा उनको राज्याभिषेक हुन लागेको हो। राज्याभिषेक समारोह लण्डनको स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ।

बेलायतमा ७० वर्ष पछि हुन लागेको राज्याभिषेकमा संसारभरका एक सयभन्दा बढी देशका राष्ट्र प्रमुखहरु सहभागी हुने छन्। राज्याभिषेकका लागि लण्डनको मुख्य सहरको सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाइएको छ।

नेपालबाट परराष्ट्रमन्त्री एनपी साउद उक्त कार्यक्रममा सहभागी हुने छन्। राज्याभिषेक समारोह दुई घण्टा जति लामो हुनेछ । यस समारोहमा २३ सय विशेष अतिथिहरु प्रत्यक्ष सहभागी हुनेछन्। उक्त समारोहमा राजा चार्ल्स तृतीय र महारानी केमिलाको राज्याभिषेक गरिनेछ।

वेस्ट ह्यामसँग टोटेनहम पराजित

काठमाडाैं । इङ्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामसँग टोटेनहम पराजित  भएकाे छ ।   हिजाे घरेलु मैदानमा भएकाे खेलमा...

जलवायु परिवर्तनका कारण बालविवाहमा ३९ प्रतिशतले वृद्धि

काठमाडाैं । जलवायु परिवर्तनको असरका कारण बंगलादेशमा बालविवाहमा ३९ प्रतिशतले वृद्धि भएको खुलासा भएको छ । अन्तर्राष्ट्रिय उद्धार समिति...

बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ

काठमाडौं । लागूऔषध तथा हतियारको तस्करी एवं डकैतीमा संलग्न बेलायती सशस्त्र गिरोहका नेता टर्कीबाट पक्राउ परेक छन् ।  ...

गाजामा संयुक्त राष्ट्रसंघले लागू गर्‍यो शक्तिशाली धारा

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका...

इंग्लिस प्रिमियर लिग : एस्टोन भिल्लासँग सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिगको खेलमा एस्टोन भिल्लासँग साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा...

फिलिपिन्समा बस दुर्घटना, २९ जनाको मृत्यु

काठमाडौं । मध्य फिलिपिन्सको एन्टिक प्रान्तमा बस भीरबाट खस्दा २९ जनाको मृत्यु भएको छ।   मंगलबार दिउँसो साढे चार...

.